top
Image Channels
Image Channels

ईमेज च्यानलको जरुरी सूचना

ईमेज च्यानलले आफ्नो नियमित प्रसारण  DVB-S  वाट   MPEG-4/DBV-S2 मा गर्ने योजना अनुसार यहि श्रावण २४ गते देखि साविककै   APSTAR-7 Satellite वाट प्रसारण आरम्भ गरिसकिएकोले नेपाल केवल टेलिभिजन महासंघ तथा सम्पूर्ण केवल टिभी संचालकज्यूहरुलाई निम्नाअनुसार Down Link Tune गरी सेवा संचालन गर्न गराउन हुन हार्दिक अनुरोध गर्दछौं ।

DownLink Frenquency 3638.75MHz
Symbol Rate - 1.598 Megabauds
MosCod - 8psk
Polarization - Horizontal
FEC - 3/5
 Position - 76.5 East

जनकारीको लागि टेलिफोन नं ०१४००६५५५, मोवाइल नं ९८०३३४५२७० मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।